ढिँडो
ना. [सं. ढिण्ड्य]
- पानी उमालेर मकै, कोदो आदिको पिठो हाली पन्युँले बेसरी चलाएर पकाइएको खानेकुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ढिण्ड्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)