ढिँड्याहा
वि. [ढिँड्+याहा]
- एकोहोरो किसिमले आफ्नै जिद्दीमा लागिरहने; झुँज्याहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)