ढिकीच्याउँ
ना.
- लामा मसिना बाङ्गाटिङ्गा आठवटा खुट्टा हुने माकुराको ढाँचाको कालो किरो।
- लर्याङबर्याङ चालले काम गर्ने; लोसे (मानिस)।
- लेच्याएर हिँड्ने (मानिस); खोरन्डो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)