ढिकुरी

ना. [ढिकुरो+ई]

  1. ढिकुरोको लघु रूप; सानो ढिकुरो। (उदा.-बिचरी बुढियाको ढिकुरी उठाउने पनि कोही भएनन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)