ढिकुरो
ना. [ढिक+उरो]
- प्रेतक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; अन्त्येष्टिस्थल।
- माटाको ढिस्को; ढिस्कुरो।
- थकालीको एक किसिमको व्यापारिक प्रथा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढिक+उरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)