ढिकुवा

ना. [ढिक+उवा]

  1. कोलमा रहने, बियाका टुप्पाबाट कात्रीमा जोडिने काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)