ढिक

वि. [सं. ढिक्क]

  1. जिउडाल ठुलो र मोटोघाटो भए तापनि बेकम्माको; कामकाज नगर्ने।
  2. ढिस्को; थुम्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)