ढिठो
ना. [सं. धृष्ट]
- बोल्नमा सिपालु वा धक, लाज, सङ्कोच आदि नमान्ने; पुक्खलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)