ढिपी

ना. [सं. धृष्ट]

  1. हुने वा नहुने कुनै कुरामा बारम्बार गरिने जोडसितको आग्रह; एकोहोर्‍याइँ; हठ; जिद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)