ढिलाउनु

अ.क्रि.

  1. कामकाज गर्दा ढिलो वा बियाँलो हुनु।
  2. काममा छिटोछरितो नभई सुस्त हुनु; जुम्सो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)