ढिलासुस्ती

ना.

  1. गर्नुपर्ने कामकाज समयमा नभई ढिलो हुने चाल; ढिला र सुस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)