ढिल्याइँ

ना. [√ ढिल्याउ (+आइँ.]

  1. कामकाज गर्दा ढिलो हुने चाल; ढिलोपना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)