ढिलो

वि. [प्रा. ढिल्ल]

  1. बियाँलो गर्ने स्वभावको, साह्रै बिस्तारै काम गर्ने; जुम्सो।
  2. अबेर; बियाँलो; सुस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)