ढिस्कोना. [√ ढिक]माटो, ढुङ्गो आदिको अग्लो रास वा थुप्रो; जमिनको सानो थुम्को।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ढिस्कुरो ढिस्सा