ढिस्सा

ना.

  1. ठेलाइ, दबाइ।
  2. दलाली गरेर कुनै वस्तु प्रचलित भाउभन्दा सस्तोमा लिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)