ढुकढुक

क्रि.वि. [अ.मू. ढुक्+अ (द्वि.)]

  1. डर, आवेग आदिले मुटु हल्लने गरी।
  2. कसैलाई हातले बिस्तारै कुट्दा शब्द आउने चालले।
  3. कुनै वस्तुमा ठोकिँदा ढाकढुक शब्द निस्केर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)