ढुक्नु

स.क्रि. [प्रा. ढुक्कइ+नु]

  1. कसैबाट केही पाउने आशामा कुरेर बस्नु; धर्ना कस्नु।
  2. कोही आउने बाटो हेर्नु; अवसर पर्खेर बस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)