ढुकढुक्याउनु

स.क्रि.

  1. ढुकढुक आवाज निस्कने गरी मुड्कीले हान्नु; डिम्क्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)