ढुकना
ना. [ढुक्+अन]
- अरूबाट केही पाउने आसले ढुक्ने काम; ढुकेसो; धर्ना; प्रतीक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)