ढुकुर

ना. [अ.मू.]

  1. 'ढुकुरकुर' गरेर कुर्लने परेवाभन्दा सेख सानो एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)