ढुकुमुकु
ना. [अ.मू. ढुक्+उ (द्वि.)]
- एक जना बस्ने र अरूले निहुरिएर उसको पिठ्युँमा मुड्कीले बिस्तारै हिर्काएर खेलिने बालखेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. ढुक्+उ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)