ढुकुवा

वि. [ढुक्+उवा]

  1. ढुक्ने स्वभावको; ढुक्ने; ढुकन्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)