ढुकेसो

ना. [ढुक्+एसो]

  1. अर्काबाट केही पाउने आस गरेर ढुक्ने काम; ढुकना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)