ढुक्क
क्रि.वि. [अ.मू. ढुक्+क]
- मुड्कीले हान्दा जोडसित शब्द आउने गरी
- डरत्रास आदिले एक्कासि मुटु धड्केर।
- कुनै कामकुरामा निर्धक्क हुँदै।
- वायु बढेर डकार आउने गरी (बालबोलीमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ढुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)