ढुङ्गा
ना. [√ ढुङ्गो]
- सीमा वा सिमानामा गडिएको चिनु।
- पत्थर; शिला; पाषाण; ढुङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)