ढुङ्गाको खलल
ना.
- सिमानामा रहेको लट्ठा वा निर्धारित क्षेत्र, रेखा, चिनु आदिसम्बन्धी गोलमाल; साँधको विवाद वा झगडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)