ढुङ्गाफोर
ना.
- लामो चुच्चो, सेतो घाँटी, काला पखेटा र लामा लामा खुट्टा हुने, नदीको छेउछाउमा बस्ने, एक जातको चरो; एक जातको सारस; भुँडीफोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)