ढुङ्गिया

ना.

  1. [ढुङ्गो+इयो सानो ढुङ्गो। (उदा.- ढुङ्गिया आयो छातीमा थिच्यो। - लोकगीत)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)