ढुङ्गेच्याउ
ना.
- ढुङ्गामा उम्रने, कालो लामो डाँठ हुने, फुस्रो खालको, भुईँमा सेता टीका हुने, टुसाजस्तो एक जातको च्याउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)