ढुङ्गेधारो

ना.

  1. डुँडका ढाँचाले ढुङ्गा काटेर तथा खोपेर बनाइएको, मूलको पानी बगाउने वा खसाल्ने धारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)