ढुङ्गो
ना. [सं. ध्वान]
- घर, बाटो, मूर्ति आदिको निर्माणकार्यमा उपयोग हुने, प्रायः घन आदि फलामे वस्तु वा स्फोटक पदार्थले मात्र फोर्न र छिना आदिले मात्र खोप्न सकिने साह्रो खँदिलो वस्तु; पत्थर; शिला; पाषाण।
- देशको सिमाना छुट्ट्याउनका लागि गाडिने वा बनाइने ढुङ्गा आदिको चिनु; लोँकिल।
- राज्य (दिव्य.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)