ढुङ्ग्री

ना. [ढुङ्ग्रो+ई]

  1. कानका माझमा भित्रपट्टि लगाइने जडाउदार वा बुट्टे गहनाविशेष।
  2. सानो ढुङ्ग्रो।
  3. आगो फुक्न प्रयोग गरिने ढुङ्ग्रो; लोहोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)