ढुङ्ग्र्याइनु

क.क्रि.

  1. ढुङ्ग्र्याउने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)