ढुङ्ग्र्याउनु
स.क्रि.
- ढुङ्ग्रोजस्तो गराउनु।
- फुइँफाइँ गरेर पनि काम गर्न नसक्नु; नेठ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)