ढुटीमाटी
ना.
- भएभरको (ढुटो र माटोपर्यन्तको अभिप्रायमा) धनमालको नाश वा बरबादी; सर्वस्व; सिरीखुरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)