ढुटेन

ना. [ढुटो+एन]

  1. धेरै ढुटो भएको स्थिति; ढुट्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)