ढुवाउनु

स.क्रि. [प्रा. ढाइअ+नु]

  1. मालसामानहरू बोकाएर वा सवारीमा चलाएर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनु; ओसार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)