ढुवानी

ना. [ढुवाउ+आनी]

  1. मालसामानहरू एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने काम; ढुवाउने काम।
  2. ढुवाउँदा लाग्ने ज्याला; धुलदाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)