ढुसमुन्टो
ना. [ढुसुमुसु+मुन्टो]
- निद्रा वा उङ लागेर निहुरिएको मुन्टो (उदा.- आठै नबजी ढुसमुन्टो लगाउनेले कसरी पढ्लान्!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढुसुमुसु+मुन्टो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)