ढुसी

ना.

  1. चिसो वा ओस लाग्ने ठाउँमा कुनै वस्तु सडेर उम्रने सेतो भुवा वा झुस; ढुँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)