ढेपाढेपना. [ढेप्+आ+ढेप्]परस्परमा एकले अर्कालाई ढेप्ने काम; पेलापेल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ढेप ढेपिनु