ढेपिनु

अ.क्रि. [ढेप्+इ+नु]

  1. टाँसिएर बस्नु; ढेस्सिनु; नजिकै आउनु।
  2. घिचिनु; मिचिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)