ढेस्सा
ना. [ढ्यास]
- ढेस्सिने वा घचेटेर बस्ने काम।
- इच्छा नभई वा मन नपरीकन पनि आइलाग्ने कुनै वस्तु, मानिस आदिको हिल्ला वा टाँसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढ्यास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)