ढेस्सिनु

अ.क्रि.

  1. ढेस्सा लाग्नु; टाँसिएर बस्नु; ढेपिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)