ढोडे उनिउँ/उन्यु

ना.

  1. ठुला ठुला डाँठ हुने र डाँठको कलम पनि बन्ने एक जातको उनिउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)