ढोडे बन्सो

ना.

  1. ठुलठुला लामा डाँठ हुने एक जातको बन्सो; घोडेदुबो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)