ढोयो
ना.
- आफूले मानिने मानिसलाई थोरै कोसेली दिएर उसबाट ठुलो कुराको आशा राखी लिइने चिज।
- बन्धक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)