ढोरबाराही

ना.

  1. तनहुँ जिल्लाको खैरेनीटारको पश्चिमपट्टि सेती नदीका किनारमा स्थित बाराही देवीको मन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)