ढोल्नु

स.क्रि. [सं. ढौल्+नु]

  1. पानी, अन्न आदि थुप्रै पोख्नु; खत्त्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)