ढोल
ना. [सं.]
- काठको ढुङ्ग्रामा दुवैतिर छालाले मोहरिएको मृदङ्गका छाँटको ठुलो तालबाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)